Lucky-Khabar_

गृह मन्त्रालयको मान्छे हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।

content ad p2

नेपाल प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन्।प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए। शंकास्पद गतिविधिपछि उनलाई नियन्त्रणमा लिइएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता, उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ।नेपाल प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए। शंकास्पद गतिविधिपछि उनलाई नियन्त्रणमा लिइएको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता, उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर