ओलीको गृहनगर दमकमा वाणिज्य संघ निर्वाचन : एमालेनिकट व्यवसायी पराजित
काठमाडौ| एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरू पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...


