बीरगञ्ज भन्सार कार्यालय अगाडि लागू औषधसहित युवक पक्राउलक्की खबर२६ पुष २०८१, शुक्रबार १९:०९ by लक्की खबर२६ पुष २०८१, शुक्रबार १९:०९ २६ पुस, बीरगञ्ज। लागूपदार्थ सहित १ युवकलाई सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बीरगञ्जले पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय अगाडि रहेको चेक प्वाइन्टमा...