Lucky-Khabar_

जगतगुरू राजेन्द्रनन्द स्वामीको बागेश्वर बाबासित दुवईमा भेटघाट, नेपाललाई हिन्दु राष्ट बनाउन विशेष छलफल

९जेष्ठ,बिरगंज|पर्सा बिरगंज नेपालको जागरुक,युवा,सनातन(हिन्दु)धर्म प्रचारक एवं संरक्षक श्री जगतगुरू राजेन्द्रनन्द स्वामी सहितले बाबा बागेश्वरलाई दुबईमा नेपाली टोपी लगाई स्बागत तथा भेटघाट गएको छ |

दुवईमा ईतिहास रच्दै नेपालको महिला नेत्री पुनम यादव Dr भुअब्दुला द्वारा BAPS Hindu Mandir मा कथावाचनको लागि बागेश्वर बाबा लाई भब्य स्वागत गरेको छ। जगतगुरू राजेन्द्रनन्द स्वामीले भेटघाटमा नेपाललाई हिन्दु राष्ट नेपाल बनाउन लागि विशेष छलफल गरेको छ भनि यस लक्की खबरलाई दुबैई बाटै जानकारी दिनु भएको छ |

छलफलमा हिन्दु धर्म तथा अन्य धर्म समबन्धि पनि चर्चा भाको छ |
महान ग्रन्थ बेद अनुसार सनातन(हिन्दु)बैज्ञानिक धर्म भएकोले अन्य सबै धर्म तथा धर्मालाम्बिहरुलाई बराबर ईज्जत र सम्मान गर्नु पर्छ भनि बाबा बागेश्वर बाट वाचन भएको छ |

content ad p2

सम्बन्धित खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर