माध्यमिक शिक्षा परिक्षा (एसईई)बोर्डमा जिल्लाकै उत्कृष्ट बनिनएसईई 2080 को नतिजा अनुसार ब्राइटल्याण्ड स्कूल नेपालगन्जमा अध्ययनरत श्रेया शर्मा बाँके जिल्ला प्रथम भएकी छिन् ।
नेपालगन्ज वडा नं २ भानुभक्त चोक नजिक बस्ने श्रेयाले 3.96 जिपीए प्राप्त गरेकी छिन् । श्रेयाको बुवा रामेन्द्र शर्मा व्यवसायी र आमा शालिनी शर्मा पेशाले शिक्षक हुनुहुन्छ ।
माध्यमिक शिक्षा परिक्षा (एसईई)बोर्डको नतिजामा उनि देश भरिमै शत प्रतिशत (4G.P.A.)नं. ल्याएर १८६ छात्रछात्राहरु उतिर्ण मध्येब्राइटल्याण्ड स्कूल नेपालगन्जकि छात्रा श्रेया शर्मापनि आफ्नो नाम र पहिचानलाई २०८० को माध्यमिक शिक्षा परिक्षा (एसईई)बोर्डमा स्वर्णिम अक्षरले लेखाईन |उनि अरु छात्रछात्रा भन्दा निकै अनुशासित,लगनशील र मिहनेती थिईन भनि विद्यालयले जनाएको छ |धेरै धेरै बधाई अनि उज्वल भविष्यको शुभकामना श्रेया 🎉



