Lucky-Khabar_

रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ

२१ साउन, वीरगञ्ज । रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर घर भएका बिरेन्द्र राउत रहेका जानकारी भएको छ ।

content ad p2


प्रहरीका अनुसार बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले राउतको घरमा छापामारी कटुवा पेस्तोल बरामद गरेको छ ।राउतले घरको आँगनमा झारपातले लुकाइछिपाइ राखेको अवस्थाबाट एक थान कटुवा पेस्तोल फेला पारेको रौतहटका प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीले जानकारी गराएको छ ।

पक्राउ परेका ब्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर