Lucky-Khabar_

एक बालकको रौतहटमा करेन्ट लागेर मृत्यु

२६ साउन, रौतहट। एक बालकको रौतहटमा करेन्ट लागेर मृत्यु भएको छ ।

content ad p2

ईशनाथ नगरपालिका–४ मठिया टोल बस्ने महमद साहबानको ६ वर्षीय छोरा महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

बालकको बुवा साहबानले भनाई अनुसार छोरा घरको छतमा खेल्दै थिए ।त्यस्तै खेल्ने क्रममा अचानक विद्युतिय तारमा छुन गई करेन्ट लागेर गम्भिर घाईते भयो |
उपचारको लागि गौर अस्पताल लागेको तर उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ भनि जानकारी भएको छ ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर