Lucky-Khabar_

काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दन २ जनासहित बरामद

२ माघ,काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले ४६२ किलो रक्तचन्दन २ जना सहितलाई पक्राउ गरेको छ। आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।

content ad p2

पक्राउ पर्नेमा काठमाडौं–१४ का रमेश थापा र सिन्धुपाल्चोकको बलेपी–८ का ज्ञानबहादुर तिमिल्सिना रहेका  प्रहरी स्रोत अनुसार जानकारी भएको छ|

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर