Lucky-Khabar_

बजारमा सुनको मूल्य फेरी बढ्यो

२ माघ,काठमाडौँ ।आज नेपालि  बजारमा  सुनको मूल्य  फेरी बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

content ad p2

मंगलबार सुनको मूल्य तोलामा १  लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै  चाँदीको मूल्य पनि बढेको छ । चाँदी १० रुपैयाँले आज बढेर १ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर