Lucky-Khabar_

आगोले जलेर बारामा एक वृद्धाको मृत्यु

७ माघ,वीरगञ्ज ।आगोले  बारामा जलेर एक  वृध्दाको मृत्यु भएको छ।

content ad p2

आगोले जलेर मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह कानु भएको हो। अनुसार आफ्नै घर अगाडि परालको आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन भनि प्रहरी कार्यालय बाराले बताएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारको लागि काठमाडौँतर्फ लैजाने क्रममा गएराति बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर