Lucky-Khabar_

उच्च अदालत बुटवलको रवि लामिछानेलाई थुनामा पठाउने आदेश

२२चैत, भैरहवा |उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

content ad p2

लामिछाने सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश खारेजीको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन गरेका थिए।


जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई यसअघि १ करोड रुपैयाँ धरौटीमा छाड्न र पूर्वडीआईजी छविलाल जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।


उक्त आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। जोशीले आफूलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।

सम्बन्धित खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर