Lucky-Khabar_

कोयला क्लिंकर नियंत्रण सम्बन्धी स्थानीय जनता र ड्राइपोर्ट प्रिंसटन भैली का c o अतुल शर्माबीच तनाव र झडप

१९बैसाख,बिरगंज|आज शुक्रवारको कोयला क्लिंकर नियंत्रण सम्बन्धी बिरगंज महानगरपालिका-२५का स्थानीय जनता र ड्राइपोर्ट प्रिंसटन भैली का c o अतुल शर्मा बीच झपड़भएको छ |

content ad p2

 स्थानीय जनताहरुको भनाई  :-
ड्राइपोर्ट बाट कोयला क्लिंकर ढूंवाणी हुदा प्रत्येक टीपरमा ओवरलोड र त्यस माथी त्रिपाल समेत नहुने को कारण बाटोमा हिडने  आम जनता देखी स सना सवारी साधन समेत प्रदुषण को चपेटमा सधै परिरहन्छ |

ड्राइपोर्ट भनदा ५० मीटर पश्चिम तिर रहेको टोल सिरसिया जसमा ५०० भंडा बढ़ी घर तथा १०००० भंडा बढ़ी मानीसलाई कोयलाको धुलोले आखामा र नाकमा समेत अनेक प्रकारको बिरामी गरि  अफ़नो नियंत्रण मा लिएको छ |
ड्राइपोर्ट भंडा ४०/५० मीटर उतर रहेको सिरसिया चौक जहां फ़लमुल सागसबाजी मास मछली पसल तथा होटल व्यवसाई कोयला क्लिंकर को धुलाले  छाती गरि ग्रसित पारको छ |

ड्राइपोर्टको चारैतिर  रहेको घर बस्ती मठ मंदिर तथा आम जनताहरुको  घरको छाना माथी कोयलाको धुला तथा कलोपनले पुरै कालोपन नै बनाएको छ |

यस्तै अनेक कुराहरुलाई लिएर  स्थानियहरुले  प्रिंसटीन भैली को co sang कुरा गर्न जादा कुनै पनि सामाधानको पहल नगरी  लगातार ३ दिन देखी  आलटाल गरिरहेको र टाइममा टाइम दिने गरेकोले आज  झपड़ हुन् गएको एक स्थानिएले  जानकारी दिएको छ |

 

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर