Lucky-Khabar_

सुनको भाउ एकैदिन ३ हजार ६ सयले बढ्यो, तोलाको ३ लाख ५ हजार २ सय

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य बढेको छ। एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेसँगै सुनको मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

content ad p2

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुन ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ थियो।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर