Lucky-Khabar_

नारायणी एफ.एम.का समाचार प्रमुख निरज पिठाकोटे सम्मानित

१५ माघ,वीरगञ्ज । वीरगञ्जको सामुदायिक रेडियो नारायणी f.m.का समाचार प्रमुख निरज पिठाकोटे सेन्टर नेपालको २० औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबिच सम्मानित भएका हुन् ।

content ad p2
Open photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टरतर्फबाट जिल्ला स्तरीय विद्या अन्र्तगत पर्सा जिल्लाबाट उत्कृष्ट संवाददाताका रुपले पिठाकोटेलाई सम्मानित गरे र
प्रधानमन्त्री प्रचण्डले उनलाई कदरपत्रले सम्मानित गरेका हुन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर