११ साउन,बिरगंज|सहयात्री समाजले डाईमंड होटेल बिरगंजमा LGBTQI+Conference 2024गरयो|
कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समलिंगी तथा तेस्रो लिङ्गीहरुका बारेमा आफ्नो शब्दहरु राख्नु भयो |आफुहरुले भोग्दै आएको समस्याहरू सन्दर्भमा तेस्रो लिङ्गीहरुका बक्ताले गुनासो गरि कार्यक्रममा बताउनु भयो।कार्यक्रममा नुत्य प्रस्तुत्र गरेकोहरुलाई अथितिहरुबाट मायाको चिनो वितरण कार्य भयो |

उक्त कार्यक्रम कान्ता राउतको अध्यक्षतामा प्रमुख अतिथी विरगंज महानगर प्रमुख राजेशमान सिंह ,अतिथी पर्सा Sp कुमोद ढुगेल र पत्रकार महासंघ पर्सा अध्यक्ष अनुप तिवारी तथा अन्य पत्रकारहरुको उपस्थि थियो |



