Lucky-Khabar_

श्रीमान‍्-श्रीमती नै कञ्चनपुरमा ओछयानमै मृत भेटिए

९कार्तिक्,बिरगंज|कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान्-श्रीमती मृत भेटिएका छन्। ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमा मृत फेला परेका हुन्। दुवैजनालाई आज बिहान मृत फेला पारिएको हो प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)उमेश जोशीले उनीहरू दुवैजना शुक्रबार बिहान मृत फेला परेका हुन्।

खबर पाएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ।

content ad p2

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर