Lucky-Khabar_

अबैध रुपमा लगाईएको साझेदारी वन क्षेत्र भित्र १० कट्ठा गाँजा खेती नष्ट

१४ कात्तिक,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरकेो छ ।

content ad p2

प्रहसखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोईलाभार साझेदारी वन क्षेत्र भित्र अं.१० कट्ठा बराबरको जग्गामा अबैध रुपमा लगाईएको गाँजा खेती
जनपद प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले नष्ट गरेको हो ।

त्यसै क्रममा प्रहरीले ३ हजार ५ सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर