Lucky-Khabar_

पर्साको वीरगञ्ज नाकाबाट खुर्सानीका बोराभित्र लुकाएर भारतबाट लागूऔषध भित्राइँदै

१६पुष, वीरगञ्ज | वीरगञ्ज महानगरपालिका-१६पर्साको भन्सार इलाकाबाट लागूऔषधसहित १ जना पक्राउ परेका छन्।   विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका-३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई सशस्त्र प्रहरीको टोलीले  नियन्त्रणमा लिएको हो।

content ad p2

भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको छ।

नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

सम्बन्धित खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर