Lucky-Khabar_

काठमाडौंमा शिवरात्रीका लागि पशुपति आइपुगे साधुहरू

१२ फागुन,काठमाडौं|काठमाडौंमा महाशिवरात्री नजिकिएसँगै शिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन्। बुधबार रहेको महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि विभिन्न स्थानबाट साधुहरु काठमाडौंस्थित पशुपति मन्दिर आएका हुन्।

content ad p2

अहिले पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ।

पशुपतिको मन्दिरभित्र शिवरात्री पर्वको लागि साधुहरु प्रवेश गर्दै छन्। पशुपति मन्दिर भित्र प्रवेश गर्ने साधुहरुले आज पशुपति क्षेत्र आसपासमा र्‍याली निकालेका थिए।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर