Lucky-Khabar_

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

१६ फागुन, काठमाडौं ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछन् । शेर्पा समुदायले शुक्रबार नयाँ वर्षका रूपमा २१ सय ५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

content ad p2

ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।


हिमाली क्षेत्रका १२ जिल्लामा विगतमा मनाइने ग्याल्पो ल्होसार पर्व हाल २२ वटा जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्लाको संख्या बढेको हो ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर