Lucky-Khabar_

सामुदायिक प्रहरी तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र वीरगंजद्वारा मानव बेच बिखन तथा लैगिङ्क हिँसा अभिमुखीकरण सम्बन्धी कार्यक्रम समपन्न

राम आर्य
१५बैसाख,बिरगंज|आज सोमबार सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र वीरगंज तथा आफन्त नेपाल वीरगंज पर्साको सँयुक्त आयोजनामा मानव बेच बिखन तथा लैगिङ्क हिँसा अभिमुखीकरण सम्बन्धी कार्यक्रम समपन्न भएको छ |

उक्त कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १० स्थित हरि खेतान बहुमुखी क्याम्पसमा (BBS first year) का भाई बहिनीहरुलाई लाई मानव बेच बिखन तथा लैगिङ्क हिँसा अभिमुखीकरण सम्बन्धी कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीको गणेश अर्याल ज्यू तथा यस ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतान ज्यूको अध्यक्षतामा भएको छ|

त्यस्तै सो कार्यक्रममा सरकारी गैर सरकारीसंघसंस्थाकापधाधिकारी ज्यहरु,सुरक्षाकानिकायका पदाधिकारीज्यूहरु संचारकर्मीज्यूहरू,नारायणी अस्पतालका (OCMC) का पदाधिकारी ज्यूहरु, आफन्त नेपालका पदाधिकारीज्यूहरु, तथा यस सेवा केन्द्रका पधाधिकारीज्यू लगायत अन्दाजी २२० जनाको उपस्थितमा कार्यक्रम बारे वक्ताहरुले नीति नियम, दण्ड सजाय जरिवाना बारे सम्झाई बुझाई सु सम्पन गरियो।

यस्तै कार्यक्रममा विषेस अथिति जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र,शसस्त्र प्रहरी बल नेपाल १३ नं गण हे कवा. वीरगंज पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक निरोज चौलागाईं, प्रहरी नायव निरीक्षक प्रदिप कुमार गोले,हरि खेतान बहुमुखी क्याम्पस प्रमुख किशोरी राय यादव,नर्सिंग अधिकृत OCMC मोकल पर्सन नारायणी अस्पताल वीरगंज पर्साकि हेमा थापा, आफात नेपाल वीरगंज पर्साका शाख प्रमुखमनु राणा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य त्रिलोक लोक चन्द दारुका, संचार कर्मीहरु,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरका प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दार, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अजिता घिमीरेहरुका उपस्थित तथा सहभागीता रहेका थिए |

content ad p2

सम्बन्धित खबर

पर्सागढीमा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ६० जनाले गरे रक्तदान

लक्की खबर

गहवामाई मन्दिर आसपासका मिठाई पसलमा अनुगमन, २५ केजी गुणस्तरहीन लड्डु नष्ट, तीन फर्मलाई जरिवाना

लक्की खबर

अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउन पहल, आर्यन राउतको मानवीय अभियान

लक्की खबर