१९बैसाख,बिरगंज|आज शुक्रवारको कोयला क्लिंकर नियंत्रण सम्बन्धी बिरगंज महानगरपालिका-२५का स्थानीय जनता र ड्राइपोर्ट प्रिंसटन भैली का c o अतुल शर्मा बीच झपड़भएको छ |

स्थानीय जनताहरुको भनाई :-
ड्राइपोर्ट बाट कोयला क्लिंकर ढूंवाणी हुदा प्रत्येक टीपरमा ओवरलोड र त्यस माथी त्रिपाल समेत नहुने को कारण बाटोमा हिडने आम जनता देखी स सना सवारी साधन समेत प्रदुषण को चपेटमा सधै परिरहन्छ |
ड्राइपोर्ट भनदा ५० मीटर पश्चिम तिर रहेको टोल सिरसिया जसमा ५०० भंडा बढ़ी घर तथा १०००० भंडा बढ़ी मानीसलाई कोयलाको धुलोले आखामा र नाकमा समेत अनेक प्रकारको बिरामी गरि अफ़नो नियंत्रण मा लिएको छ |
ड्राइपोर्ट भंडा ४०/५० मीटर उतर रहेको सिरसिया चौक जहां फ़लमुल सागसबाजी मास मछली पसल तथा होटल व्यवसाई कोयला क्लिंकर को धुलाले छाती गरि ग्रसित पारको छ |
ड्राइपोर्टको चारैतिर रहेको घर बस्ती मठ मंदिर तथा आम जनताहरुको घरको छाना माथी कोयलाको धुला तथा कलोपनले पुरै कालोपन नै बनाएको छ |
यस्तै अनेक कुराहरुलाई लिएर स्थानियहरुले प्रिंसटीन भैली को co sang कुरा गर्न जादा कुनै पनि सामाधानको पहल नगरी लगातार ३ दिन देखी आलटाल गरिरहेको र टाइममा टाइम दिने गरेकोले आज झपड़ हुन् गएको एक स्थानिएले जानकारी दिएको छ |



