Lucky-Khabar_

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मतभोलि लिने

जनकपुर| मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि दिउँसो २ बजे प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।मंगलबार पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट दिउँसो ३ बजे पत्र प्राप्त भएको जानकारी दिए।

content ad p2

उनका अनुसार संविधानले तोकेको समयसीमाभित्र नै विश्वासको मत लिने तयारी पूरा भएको छ।मुख्यमन्त्रीले आजै प्रदेश सभा सचिवालयलाई प्रक्रियाका लागि आवश्यक पत्र पठाइसकेका छन्।
यादवले विगतमा सरकारलाई सहयोग गरेका दलहरूले फेरि पनि आफूलाई विश्वासको मत दिने आशा व्यक्त गरे।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर