Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

मोबाइल र सुनका गरगहना चोरी गहवामाई मन्दिर मेलाबाट गर्ने दुई चोर पक्राउ

लक्की खबर
राम आर्य बिरगंज।मोबाइल र सुनका गरगहना चोरी गहवामाई मन्दिर मेलाबाट गर्ने दुई चोर पक्राउ परेका छन् | वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरमा आज लागेको मेलामा चोरी...

श्रीमतीको हत्या आरोपमा इटहरीमा शिक्षक पति पक्राउ

लक्की खबर
इटहरी । श्रीमतीको हत्या गरेको आरोपमा इटहरीमा एक शिक्षक पक्राउ परेका छन्। खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको हत्या अभियोगमा उनका श्रीमान् सुमन...

जेन–जी आन्दोलनपछि मधेश केन्द्रित दलहरूबीच एकताको गृहकार्य सुरु

लक्की खबर
वीरगञ्ज ।जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा मधेश केन्द्रित दलहरू फेरि एकताको दिशातर्फ उन्मुख भएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले ‘अलग–अलग रहँदा मधेशको हित सम्भव छैन’ भन्दै एकताको...

वीरगञ्जको राधेमाई मन्दिरमा पूर्वमन्त्री प्रदीप यादवको सहभागिता फूलपाती भित्र्याइयो

लक्की खबर
राम आर्य वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–१३ स्थित प्रसिद्ध राधेमाई मन्दिरमा बडादशैँको दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीको अवसरमा परम्परागत रूपमा फूलपाती भित्र्याउने अनुष्ठान सम्पन्न गरिएको छ।...

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुदा १३ जना घाइते

लक्की खबर
सिन्धुली |सुनकोशी गाउँपालिका–६ मरिन डायभरसन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेहरूमध्ये...

दशैं बिदाका कारण मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया रोकियो

लक्की खबर
वीरगञ्जको ।चाडपर्व दशैंको लामो बिदाका कारण मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया स्थगित भएको छ। मुख्यमन्त्री सतिश सिंहले पदबाट लिखित राजीनामा नदिँदा संवैधानिक रूपमा नयाँ...

खनाल प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त

लक्की खबर
काठमाडौं । अजयभद्र खनाल प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमानियुक्त भएका छन् र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश...

दल दर्ताका लागि हर्क साम्पाङले निर्वाचन आयोग पुगेर दिए निवेदन

लक्की खबर
१२ असोज, काठमाडौं ।निर्वाचन आयोगमा दल दर्ताका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले निवेदन दर्ता गरेका छन् । साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी...

न्यायिक आयोगले ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

लक्की खबर
काठमाडौं । न्यायिक आयोगले जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन र उपत्यका...

दशैंमा वीरगञ्ज कपडा बैंकद्वारा नि:शुल्क कपडा वितरण

लक्की खबर
दशैंको अवसरमा वीरगञ्ज कपडा बैंकले घण्टाघरमा करिब ९५० थान नयाँ र पुराना कपडा गरीब तथा असहायलाई नि:शुल्क वितरण गरेको छ। कार्यक्रमको अध्यक्षता लालबाबु सिंहले गरेका...