Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसित मनाइँदै

लक्की खबर
राम आर्य ३१साउन, वीरगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरूले आज शनिवार हिन्दु धर्मालामबिहरुले श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसित मनाइँदै छन् । द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान्...

वीरगञ्ज केन्द्रको निर्वाचनमा नेपाल इन्जिनियर्स एसोसिएसन गठबन्धन समूहको जित

लक्की खबर
राम सुन्द्र आर्य ३१साउन, वीरगञ्ज ।वीरगञ्ज केन्द्रको निर्वाचनमा नेपाल इन्जिनियर्स एसोसिएसन गठबन्धन समूहको जित भएको छ|वीरगञ्ज केन्द्रको कार्यकारिणी समितिको निर्वाचनमा नेपाल इन्जिनियर्स एसोसिएसन गठबन्धन समूहका...

गोली प्रहारबाट सर्लाहीमा एकको मृत्यु, मोटरसाइकल दुर्घटनामा गोली चलाउने घाइते

लक्की खबर
३१साउन, वीरगञ्ज । गोली प्रहारबाट सर्लाहीमा एकको मृत्यु, मोटरसाइकल दुर्घटनामा गोली चलाउने घाइते भयो | सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा शुक्रवार साँझ भएको गोली प्रहारको...

बीरगंजमा नेपाल इन्जिनियर एसोसिएसन मतदान सम्पन्न , मतदान २२६ जनाले मात्र गरे

लक्की खबर
३०साउन,बिरगंज | बीरगंजमा नेपाल इन्जिनियर एसोसिएसन मतदान सम्पन्न , मतदान २२६ जनाले मात्र गरे |बीआइटी कलेजमा शुक्रबार नेपाल इन्जिनियर एसोसिएसन बीरगंजको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको...

वीरगंजमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा विशेष कार्यक्रम हुने भएको छ

लक्की खबर
राम आर्य ३०साउन,बिरगंज|वीरगंजमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा विशेष कार्यक्रम हुने भएको छ | इमानदारी र नैतिकताका दुर्लभ आवाज मानिने नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको...

बिरगंजको मदरल्याण्ड स्कुलमा कृष्णाष्टमीको अवसरमा झाँकी कार्यक्रम सम्पन्न

लक्की खबर
३० साउन,वीरगञ्ज|बिरगंजको मदरल्याण्ड स्कुलमा कृष्णाष्टमीको अवसरमा झाँकी कार्यक्रम सम्पन्न भएको छ|मदरल्यान्ड स्कुल, वीरगञ्ज–३ मा आज श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष झाँकी कार्यक्रम सम्पन्न भएको छ।...

वीरगञ्जमा भारतको ७९औँ स्वतन्त्रता दिवस धूमधामका साथ मनाइयो

लक्की खबर
राम आर्य ३०साउन,वीरगञ्ज । आज शुक्ववार बिरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आफ्नो ७९औँ स्वतन्त्रता दिवस धूमधामका साथ मनाएको छ । प्रत्येक वर्ष अगस्ट १५ मा झैँ...

बाराको बहुअरिमा सडक चौडाईमा पक्षपातको आरोप, माग पूरा नभए आन्दोलन तीव्र पार्ने स्थानीयको घोषणा

लक्की खबर
राम सुन्द्र आर्य ३०साउन,बिरगंज| बाराको बहुअरिमा सडक चौडाईमा पक्षपात, माग पूरा नभए आन्दोलन तीव्र पार्ने स्थानीयले घोषणा गरेका छन्| परवानीपुर गाउँपालिका–५, बहुअरीका स्थानीय बासिन्दाले लामो...

मिलेनियम च्यालेञ्ज एकाउन्ट–नेपालले विद्युत् प्रसारण परियोजनाका लागि १५४.५ मिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरे।

लक्की खबर
मिलेनियम च्यालेञ्ज एकाउन्ट–नेपाल (एमसिए–नेपाल) ले बिहीबार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत १५४.५ मिलियन अमेरिकी डलर बराबरको दुई ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ, जसअन्तर्गत हिमाली राष्ट्रमा विद्युतीय...

रास्वपामा पूर्व आर्मीका कर्णेल र पूर्व डीआइजी प्रवेश

लक्की खबर
राम आर्य २९साउन,काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा नेपाली सेनाका पूर्व कर्णेल र सशस्त्र प्रहरीका पूर्व डीआइजी प्रवेश गरेका छन् | बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...