वीरगञ्ज –१२ का वडा कार्यालय र स्वास्थ्य चौकी नयाँ भवन मेयर सिंहले पूजापाठ र वडाध्यक्ष गुप्ताल द्वारा उद्घाटन
वीरगञ्ज । करीब आठ वर्षदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको वीरगञ्ज महानगरपालिका–१२ को वडा कार्यालय तथा स्वास्थ्य चौकी अब आफ्नै नवनिर्मित भवनमा सारिएको छ। शुक्रबारदेखि...


