पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि वीरगञ्जमा आन्दोलन चर्किएको छ। वडाध्यक्षको रिहाइको माग गर्दै मंगलबार महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट...


