Lucky-Khabar_

सवारीको ठक्करबाट एक वृद्धको ज्यान गएपछि बारामा सडकमै शव राखेर आन्दोलन

४ फागुन,वीरगञ्ज । बाराको बरियारपुरको इनर्वा चोकमा मृतकको शव राखेर उनका आफन्तले सडक अवरुद्ध बनाएर प्रदर्शन गरेका हुन् ।

content ad p2

गत बुधबार सवारीको ठक्करबाट महागढीमाई नगरपालिका वडा नं. २ का ६० वर्षीय हरेन्द्र मिश्र गम्भिर घाइते  एल एस न्युरो अस्पताल परवानीपुरमा पुरयाएका थिए । उनको गएराति   उपचारको क्रममा निधन भएको थियो ।

उनीहरुको मागठक्कर दिने सवारीलाई तत्काल खोजी कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतीपूर्ती दिनुपर्ने छ । बाराका प्रहरी निरिक्षक सूचना अधिकारी विरेन्द्रराज गुरुङले ठक्कर दिने सवारी र चालको खोजी तिव्र पारेको जनाए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर