Lucky-Khabar_

मधेसी युवालाई काठमाडौँमा इन्डियन भन्दै धम्काउने नक्कली D.S.P. पक्राउ

वीरगञ्ज ।मधेसी युवालाई काठमाडौँको लाजिम्पाटमा  दुर्व्यवहार गर्ने नक्कलि D S P पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

content ad p2

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।

उनले गत शनिवार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेसी युवालाई आफू प्रहरीको डिएसपी भएको भन्दै धाक धम्कीसहित गालीगलौज गरेका थिए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर