Lucky-Khabar_

छोरालेआमालाई मारेपछि पक्राउ परयो

८ फागुन,सुनसरी । धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई  आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा च  सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

content ad p2

दिपक राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर