२० फागुन, भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि १ ९५ उम्मेदवार सहित पहिलो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीले नाम सार्वजनिक गरेको हो।

प्रधानमन्त्री मोदीले आफु वाराणसीबाट उठ्नेछन् भने गृहमन्त्री अमित शाह गान्धीनगरबाट, राजनाथ सिंह लखनऊबाट, शिवराज सिंह चौहान विदिशाबाट, सर्वानन्द सोनोवाल डिब्रुगढबाट र अर्जुनराम मेघवाल बिकानेरबाट चुनाव सार्वजनिकगरेका छन्।
तयस्तै, गजेन्द्रसिंह शेखावत जोधपुर, किरन रिजिजू अरुणाचल पश्चिम र हेमा मालिनी मथुरा, गोरखपुरबाट रवि किशन र उत्तरपूर्वी दिल्लीबाट मनोज तिवारी टिकट लिई चुनावलडने छ।
भार्तिय जनता पार्टीले १६ राज्य र २ केन्द्रशासित प्रदेशमध्ये १ सय ९५ सिटमा टिकट बाँडफाँट गरेका छन् । यो सूचीमा लोकसभा अध्यक्ष, २ पूर्वमन्त्री, ३४ केन्द्रीय मन्त्री र राज्यमन्त्रीको नाम सामेल भएको छ । एजेन्सी


