Lucky-Khabar_

शिवरात्री मनाउने आफनै तरिका

२७ फगुन बिरगंज |विशवका  देशविदेशमा रहेका हिन्दु धर्मालाम्बिहरु मध्ये मान्नेले शिवरात्रीमा भक्तजनहरुले दिनभरी ब्रत (उपवास) बसेर साझा पख मन्दिरमा गई पुजापाठ गरि आ/आफ्नो बिधि अनुसार श्रध्दा पुर्वक मनायो |

content ad p2

No description available.

एक थरि शिवरात्री बिधि र चलन अनुसारले मनाएपनि श्री झरिमाई महिला बिकाश समाजका अध्यक्ष आर्य शशिकला राउत (प्रिया),रास्वपाका नेता श्री कमलेश्वर यादव र ईन्जिनियर आर्यन दिपक राउत(लक्की)लगायले  शिवरात्रिमा कुनै  ब्रत नबसी न कुनै मन्दिरमा गई पुजापाठ गई केहि ब्यक्तिहरु मिलेर  भगवान शिवको पुजाको सट्टा टोललाई रयियाली बानाने उदेश्यले सडक र को छेउ छेउमा ब्रीक्षा रोपन कार्यक्रम गरि मनायो |वहाहरुको तर्क छ कि पुजा गरेर भगवान खुशी होला नहोला थाहा भएन तर ब्रीक्षा रोपन कार्य गरे सबै जीव जन्तु हरु लाई  फाईदा हुनछ र  भगवान खुशी हुन्छ  भनि ठुलो बिश्वाश छ  भनि स्थानीय भिष्वा बासि राम आर्यको भनाइ छ |

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर