४ फागुन पर्सा,आज चुरे तथा बन जंगल संगरक्षण अभियान पर्साद्वारा चिनिया कम्पनीलाई बिरोध चुरे तथा बन जंगल संगरक्षण अभियानको रास्ट्रिय संगयोजकको टोलीद्वारा चिनिया कम्पनीलाई बिरोध कार्यक्रम सहितको प्लेकार्ड बोकी बिरगंज बजार परिक्रमा गरि घन्टाघर चौकमा कोणसभा गरेको छ |
कोणसभामा विभिन्न बक्ताहरु चुरे रहे पानि ,पानि रहे हामि |भ्रस्टचारीलाई कडा कारवाही गर |चिनिया हस्तक्षेप बन्द गर | बिभिन्न नारासहितको बिषयमा बोलेका छन् |कार्यक्रममा अभियानका रास्ट्रिय अध्यक्ष सुनिल यादव ,सदश्य पुनदेव चौधरी ,सुनिल साह, सुबाश यादव ,चित्रलेखा चौधरी अन्दाजी ५० जना सहितको उपस्थिति थियो |



