Lucky-Khabar_

ना.उ.पार्टि बैठकमा रेशम चौधरी –रन्जिता समुह बीच हात हालाहाल

१९ चैत, काठमाडौं । ना. उ. पार्टीका नेताहरुबीच सोमबार बैठकमै  हात हालाहाल भएको छभने जानकारी भएको छ |

content ad p2

काठमान्डौको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला दुवै पक्षाका नेताहरुबीच हात हालाहाल भएको हो ।No description available.

ना.उ.पा.को अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ  तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको हुन् आएको  नेता रामलाल डगौरा थारूले बताए ।

‘संस्थापकहरूको बैठक बसिरहेका थियौं । २१ जना मात्रै होइन, महाधिवेशनबाट निर्वाचित सबैलाई समेटेर लैजानुपर्छ भन्‍ने बहस भइरहँदा हात हालाहाल हुन् पुगेको छ ’, उनले भने ।

उनका अनुसार रेशम चौधरी पक्षका नेताहरुलाई समेटेर लैजान खोज्दा रञ्जिता पक्षका नेताहरुले नमानेका कारण विवाद हुन् गएको  हो । रामलालले भने,|’

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम चौधरी पक्षका नेताहरू सहभागी छन् भने  रन्जिता श्रेष्ठ  पक्षका नेताहरू  विपक्षमा रहदै आएका छन् ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर