Lucky-Khabar_

वीरगञ्जको नारायणी यातायात ब्यवस्था कार्यालयमा अख्तियारको छापा

२० चैत,वीरगञ्ज । पर्साको वीरगञ्जको नारायणी  यातायात ब्यवस्था कार्यालयमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोली ले छापामारी गरेको हो ।

content ad p2

सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले यातायात व्यवस्था कार्यालयको नियमित अनुगमनका लागि टोली आएको पुष्टि गरे । उनका अनुसार बिरगंज  यातायात व्यवस्था कार्यालयमाथि परेको उजुरीहरुको छानविन तथा कागजपत्रहरु संकलन गर्नका लागि टोली वीरगञ्ज आएको हो ।

अख्तियारको टोली हाल यातायात कार्यालयमै रहेर कागजपत्र संकलन गरिरहेको र टोली फर्किसकेपछि मात्र यसबारे जानकारी आउने उनको भनाइ छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर