Lucky-Khabar_

दुर्गा ट्रान्सपोर्टमा छापा, भन्सार छलीका सामान गोदाममा रहेको आशंका

वैशाख,वीरगञ्ज । वीरगञ्जको आर्दशनगरस्थित १० स्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी भएको हो ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी पर्साले संयुक्तरुपमा उक्त ट्रान्सपोर्टमा छापामारी गरेको हो । ट्रान्सपोर्टको गोदाममा भन्सार छलीका सामानहरु लुकाइछिपाई राखिएको विशेष सूचनाको आधारमा छापामारी गरेको वीरगञ्ज भन्सार कार्यालयबाट जानकारी भएको छ ।

content ad p2

स्रोतका अनुसार कपडा तस्कर मदन रुन्चेको गोदाममा भन्सार कार्यालय र सशस्त्र प्रहरीले छापा मारेको हो । बरामद सामानहरुबारे विवरण संकलन कार्य भइरहेको भन्सार कार्यालय प्रमुख डिलाराम पन्थीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर