Lucky-Khabar_

नेपाल प्रहरीका १५६ बरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक बढुवा, को को भए बढुवा ? (सूचीसहित)

नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असइ) मा बढुवा लागि सिफारिस भएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।

content ad p2

पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का छन् भने अन्तिममा कृष्णगोपाल परियार रहेका छन् ।

हेर्नुस् बढुवा सिफारिस भएकाहरुको सूची

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर