Lucky-Khabar_

छुरा प्रहारबाट पकाहाँमैनपुरकी एक युवती घाइते

विरगंज । पर्सा पकाहाँमैनपुरकी एक युवती छुरा प्रहारबाट घाइते प्रहार भएकि छिन । पकाहाँमैनपुर गाउँपालिका वार्ड नं १ धोरे गाउँका अन्दाजी १५ वर्षिय प्रिया यादव माथि छुरा प्रहार भएको हो । उनलाई छुरा प्रहार गर्ने व्यक्ति भन्ने खुलिसकेको छैन।आक्रमणमा संलग्नको खोजी भइरहेको छ भने स्थानीय प्रहरीले जनाएको छ।

content ad p2

वीरगंज महानगरपालिका,पर्सा राधेमाई बिक्रम तिमल्सिनाको घरमा डेरा लिएर बस्दै आएकी यादवमाथि आज राती ८:३० बजे तिमलसिनाको घर अगाडि अपरिचित व्यक्तिले छुरा प्रहार गरेका छन् ।घाईते यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए । छुरा प्रहार गर्नेलाई आफूले नचिनेको घाईते यादवले बताएकि छिन्।

छुरा प्रहारबाट सख्त घाइते भएकी यादवको विरगंजस्थित तराई अस्पतालमा उपचार भई रहेको छ भनि जानकारी प्राप्त भएको ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर