Lucky-Khabar_

नेपाल अब चाडै फेरी हिन्दु राष्ट्र हुन्छ । डा• ई• बराल

बारा २५ जेठ / बारा जिल्लाको परवानिपुर गापाको वडा न १ बुनियाद सही मन्दिर प्रांगणमा आज हिन्दु धर्मको बिशेस चर्चा भयो |
उक्त प्राचिन शिव मन्दिर प्रांगणमा पत्रकार समेलन गरि नेपाल हिन्दु राष्ट्र पुन: स्थापना मंचका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष डा. बिष्णु प्रसाद बरालले नेपाल अब चाडै फेरी हिन्दु राष्ट्र हुन्छ भनि बताउनु भयो ।
डा• ई• बरालभने रहेका इतिहासिक प्राचीन शिवलाय मठको जग्गा भुमाफिया मार्फत कब्जा भएको र जिर्ण अवस्थामा हरेका शिवलायका मठको निरिक्षणको क्रममा पत्रकार संग को कुराकानीमा बताउनु भयो |
केहीले विदेशी दलालको इशारा मा गरिएका धर्मनिर्पेक्षराष्ट्र लाइ चाडै नै पुन नेपाल हिन्दु राष्ट्र हुन्छ भनि बताउनुभयो |

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर