Lucky-Khabar_

भूकम्प ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भएको

२६असार्,आज ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

content ad p2

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएराति १ बजेर ४६ मिनेटमा चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।अहिले सामान्य अवस्था छ भने जानकारी प्राप्त भएको छ |

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर