Lucky-Khabar_

सुर्खेतमा कच्ची घर भत्कीदा १३ बर्षिय बालिका च्यापीए

१३ श्रावण काठमाडौं, सुर्खेत जिल्लाको वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण पूर्ण रुपले भत्किएको छ |
उक्त घर भत्किन गई निजको छोरी अं. वर्ष १४/१५ की शुशिला बुढा च्यापिन गएको छ |
घर भटकी बच्चा च्यापिएको खबर प्राप्त हुन साथ तत्कालै जिलला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको भनि खबर प्राप्त भएको छ|
बाकि विवरण खुल्न बाकि रहेको छ भनि जानकारी भएको छ |

content ad p2

सम्बन्धित खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर