Lucky-Khabar_

विभिन्न भेषभुषामाअल्पसंख्यक महिला तथा पुरुषहरु सजिएर गाईजात्रामा सहभागी

४भाद्र,काठमाडौँ। विभिन्न भेषभुषामाअल्पसंख्यक महिला तथा पुरुषहरु सजिएर गाईजात्रामा सहभागी भएका छन्।

ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा मंगलबार आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका हुन्।

content ad p2

आफ्नो समूहका दिवंगतको सम्झनामा उनीहरुले गाईजात्रा परेड प्रदर्शन पनि गरेका छन् ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर