Lucky-Khabar_

सहकारी ठगी छानबिनमा रबि लामिछाने निर्दोस:

३१भदौ,काठमाडौ। सहकारी ठगि छानबिनमा रबि लामिछाने निर्दोस शावित भएको छ ।
ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस नगरेको पाइएको छ । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि कारवाही सिफारिस नभएको हो ।

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ भनी जानकारी प्राप्त भएकी छ ।

content ad p2

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर