Lucky-Khabar_

बर्दियामा १६ वर्षीया किशोरीको करणी गरेको अभियोगमा युवक पक्राउ

२८असोज्, बर्दिया|१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ युवक पक्राउ परेका छन्। प्रहरीले बताए अनुसार बर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू आइतबार साँझ पक्राउ परेका हुन्।

किशोरीलाई थारूले सोही नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त करनी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराको छ।

content ad p2

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर