Lucky-Khabar_

विश्व हिन्दु परिषद्ले धर्ममाथि गलत अभिब्यक्ति दिनेलाईरु कडा कारबाही गर्न प्रजिअलाई ज्ञापन:

४ कार्तिक,बिरगंज । विश्व हिन्दु परिषद्ले धर्ममाथि गलत अभिब्यक्ति दिनेलाईरु कडा कारबाही गर्न प्रजिअलाई ज्ञापन दिएका छन |

content ad p2

बीरगंजको टाउन हलमा आयोजित नेपाल मुस्लिम संघ पर्सा मधेस प्रदेशको आयोजनामा प्रमाणपत्र वितरण कार्यक्रममा बीरगंज छपकैया निवासी जफर अन्सारीले सनातनी हिन्दुलाम्बिहरुले निकालीने हिन्दु धार्मिक ल्याली रामनवमी,हनुमान जयन्ती ,र गहवामाईरथ यात्रालाई अराजक ल्याली भन्दै अभिब्यक्ति दिएकोमा उनलाई कडा कार्वाहीको माग गर्दै विश्व हिन्दु परिषद्ध नेपालका पर्सा अध्यक्ष ब्रीजेश कुमार मल्लिकले माग गर्दै आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागत भुसाललाइ ज्ञापनपत्र बुखाएका छन ।

हिन्दू धर्मका अनुयायीहरू आफ्नो धार्मिक आस्था, परम्परा, र संस्कारप्रति गर्व गर्ने हिन्दु धर्म माथि केही दिन अगाडि अन्सारीले आफ्नो अभिब्यक्ति मार्फत अनावश्यक टिकाटिपणी गरेकोमा आपत्ति जनाएको छ। हिन्दुहरुको धरोहरलाई बचाउन र धार्मिक आस्थामाथि कुनै प्रकारको प्रहार हुन नदिन राज्यको प्रमुख जिम्मेवारी हो।
पछिल्लो समय नेपाल मुस्लिम संघको कार्यक्रममा बोल्दै जफर अन्सारीले बीरगंजमा निकालिने हिन्दू धार्मिक रैली र रथयात्रालाई अराजक हिन्दु धर्म माथि गैरजिम्मेवार, अपमानजनक र असहिष्णु वक्तव्य दिइएकोले हामी हिन्दु धर्म मान्ने सम्पूर्ण हिन्दू समाज आक्रोशित भएका छौ।

अन्सारीको अभिब्यक्तिले “सर्वे भवन्तु सुखिनः” (यस जगतमा सबै सुखि होउन) भन्ने र मान्नेहरुमा हुन्छ । यस्तो पवित्र हिन्दु धर्मलाई उनलेे दिएको वाक्यले पर्सा जिल्ला मात्र नभइ नेपाल भित्र रहेका हिन्दुधर्म माथि आक्रमण गरेको हाम्रो ठम्याइ रहेको छ।
अराजकता राष्ट्रियतालाई आफ्नो धर्म मान्नेहरुले गर्ने हुन् कि राष्ट्रिय झण्डाको अपमान गरी झण्डालाईनै हरियो बनाएर देशको अपमान गर्ने र धर्मको आडमा प्यालेस्टाइनको झण्डा बोकेर देश भरी आतंकवादको प्रचारबाजी गर्ने काम भएको छ ।

अराजक धार्मिक यात्रा एवं सबै समाजलाई लिएर मैत्रिपूर्ण सद्भाव मुलक कार्य गर्नेहरु हुन् कि मितेरी पूल नजिकै रहेको शंकराचार्य गेट नजिकै गएर नेपालमा बस्नु छ भने ” इस्लाम मान्नुपर्छ भन्नेमा हो कि शान्तिपूर्वक निकालिएको शोभायात्रा माथि ढुङ्गामुढा गर्नेहरु हुन्? कि छुरा प्रहार गरेर भुँडीबाट आन्द्रा नै बाहिर निस्काल्ने गरी मृत्यु दिनेहरु हुन् ? यो हाम्रो प्रश्न अन्सारीले दिएको यो आपत्तिजनक टिप्पणीले हिन्दू धर्मको पवित्रता, अनुयायीहरूको आस्था, र धार्मिक एकतामा गम्भीर प्रहार गरेको हाम्रो बुझाइछ। धर्ममाथिको सिवित्रता, अनुयायीहरुसले सम्पूर्ण हिन्दू समुदायको आत्मसम्मान र विश्वासमाथि ठेस पुर्याएको सिधा आक्रमण हो, जसको अपमान र अभिव्यक्ति हामीलाई सहय छैन।

परिषद्को मांग अनुसार जफर अन्सारीविरुद्ध तुरुन्तै कडा कानुनी कारबाही गर्नु पर्ने हाम्रो समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने काम गरेकोमा यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा तुरुन्त ल्याउन पर्ने. हिन्दू धर्मको धार्मिक महत्वलाई हृदयदेखि अपमानित गर्ने कुनै पनि अभिव्यक्तिलाई राज्यले तुरुन्तै अपराध मान्दै सजाय दिनुपर्दछ। यो घटना हामी हिन्दूहरूको धार्मिक सहिष्णुता र धैर्यताको परीक्षण गर्ने प्रयास प्रशासनले धार्मिक असहिष्णुता र साम्प्रदायिक तनावलाई न्यूनिकरण गर्न यस्ता आपत्तिजनक वक्तव्य दिने व्यक्तिहरूलाई तुरुन्त नियन्त्रणमा लिनु पर्दछ।

यो घटनाले हाम्रो धार्मिक स्वतन्त्रता र सहिष्णुतामा गम्भीर खलल पुर्याउने काम भएको छ,यदि तत्काल कारबाही नगर्ने हो भने, यो घटनाले समाजमा ठूलो धार्मिक तनाव, अशान्ति र हिन्दू समुदायमा विद्रोहको भावना हामी सम्पूर्ण हिन्दू समाज, विश्व गर्दै जफर हिन्दू परिषद् लगायतका धार्मिक समूहहरूलाई एकत्रित व अन्सारीविरुद्ध कानुनी कारबाही नगरेको खण्डमा आन्दोलनमा उत्रिने यसै विज्ञप्तिमार्फत प्रजिअलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।

उक्त ज्ञापन बूझाउनेमा ब्रिजेश कुमार मल्लिक(विश्व हिन्दू परिषद नेपाल)जिल्ला अध्यक्ष पर्सा, नेपाललाई पठाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा ज्योति रुङता,देवानन्द प्रसाद कलवार,पवनकुमार बर्णवाल,बसन्त कुमार गुप्ता ,पप्पु गुप्ता कृष्ण कुमार सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर