Lucky-Khabar_

५ हजार भन्दा बढी पशु बलि गढीमाईमा दिईयो, बलिको संख्या बढ्दै

२४ मंसिर, बारा । महागढीमाई मेलामा बोका, खसी, हाँस, कुखुरा लगायत ६ हजार जति बलि दिईको छ ।

content ad p2

हिजोबाट शुरु भएको राँगा बलि आज पनि जारी छ भनि मुल ब्यवस्थापन समितिका महासचिव विरेन्द्र यादवले जानाकरी दिएओ छ ।


करिब ११ हजार भन्दा बढी राँगा बली नेलामा चढाइने भएपनि यस वर्ष बलीको संख्या घटेको उनको भनाई छ । भारतबाट आउने दर्शनार्थी र तिर्थालुलाई बलीका लागि ल्याइएका ५ हजार भन्दा बढी राँगा भारतिय एसएसबीले नाकामै रोकिदिएकोले यस्त्प भएको छ । तर आज पनि दर्शानार्थीहरुले जसोतसो राँगा ल्याईरहेका कारण राँगा बलिको संख्या बढ्न सक्ने यादवको कथन छ

बोका, खसी, हाँस, कुखुरा, परेवा लगायतको बली दिईदै छ । २ लाख भन्दा बढी बोलि चढ्ने मेला मुल व्यवस्थापन समितिको अनुमान छ ।

मेलामा बली दिँदा भाकल पुरा हुने जनविश्वासको आधारमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट बलीका लागि यहाँ भक्तजनहरु आउने गरेका छन् ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर