Lucky-Khabar_

बजारमा सुन र चांदीको मूल्य फेरी बढेको छ

९ पुष,काठमाडौं । सुनको मूल्य आज  नेपाली बजारमा  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।

महासंघले जनाएको अनुसार  छापावाल सुन प्रतितोला आज १  लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य प्रतितोला १  लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासङ्घका अनुसार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ८  सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १  हजार ७  सय ९० रुपैयाँमा कारोबार भएको छ ।


content ad p2

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर