Lucky-Khabar_

वीरगञ्जमा बरनवाल सेवा समितिको अहिबरण जयन्ती समारोह र शोभा यात्रा

२० पुष, वीरगञ्ज,।  वीरगञ्जमा बरनवाल सेवा समितिको अहिबरण जयन्ती समारोह र शोभा यात्राआयोजना गरेको छ । शोभा यात्रा  वीरगञ्ज नगरको विभिन्न स्थानमा  परिक्रमा गरेको छ  ।

बरनवाल सेवा समिति र बरनवाल युवक सङ्घको संयुक्त आयोजनामा भएको समारोहमा प्रमुख सहभागिता बरनवाल सेवा समितिका अध्यक्ष मनोज कुमार गुप्ता बरनवाल, उपाध्यक्ष राजेश कुमार बनवाल, सचिव पवन कुमार बनलाल लगायत बनवाल समाजका महिलाहरूको पनि सहभागिता रहेको थियो ।

सो  अवसरमा उपस्थित भएका सहभागीहरूले समाजको समृद्धि र एकताको सन्देश दिनुका साथै ऐतिहासिक महत्त्व राख्ने अहिबरण जयन्तीको महत्वलाई मनाएका थिए ।

सप्तरङ्गी ध्वज र जोसिलो हर्षोल्लासका बिच यात्रा सम्पन्न भएको थियो, जसले समाजको सांस्कृतिक धरोहर र परम्परालाई जीवित राख्नको लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

content ad p2

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर