Lucky-Khabar_

लाखौंको भन्सार छली गरिएको भारतीय चामल बिर्ता प्रहरीद्वारा बरामद

२२पुष,बिरगंज |  वडा प्रहरी कार्यालय बिर्ता पर्लेसाले  भन्सार छली गरिएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ।

content ad p2

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक(ईन्सपेक्टर) निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोली खटिएको थियो |
वीरगंज महानगरपालिका मिनाबजार स्थित आलु गोदाममा भण्डारण गरिएको अवस्थामा पुस २० गते ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो।

प्रहरीले जनाए अनुसार बरामद चामलको बजार मूल्य करिब २ लाख रुपैयाँभन्दा बढी रहेको छ।

नियन्त्रणमा लिइएको उक्त चामललाई वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर