Lucky-Khabar_

ढाका जान लागेका भारतीय नागरिक पेस्तोलसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

१०माघ,काठमाडौं|  पेस्तोलसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौंबाट ढाका जाँदै गरेका मोहम्मद निजामुद्दिन भारतीय नागरिकलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

content ad p2

निजामुद्दिन आज अपरान्ह विमानबाट  काठमाडौं हुँदै बंगलादेश जाँदै थिए। चेकजाच  गर्ने क्रममा उनि  पेसतौल सहित फेला परेका थिए |   निजामुद्दिन माथि थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर